साकेला
Romanized: saakelaa, saakela, sakelaa, saakel
उँभौली, उँधौली चाडलाई चाम्लिङ राईहरूले बोलाउने नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
१.
उँभौली, उँधौली चाडलाई चाम्लिङ राईहरूले बोलाउने नाम।
२.
किराँतहरूले मङ्सिर र वैशाख महिनामा मनाउने प्रसिद्ध चाड; उँधौली, उँभौली पर्व।
३.
खोटाङ जिल्लामा रहेको एक गाउँपालिका।