साक्षात्
Romanized: saakshaat, saakshat, sakshaat, saaksaat
आँखाको सामुन्ने; प्रत्यक्ष; सम्मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
आँखाको सामुन्ने; प्रत्यक्ष; सम्मुख।
२.
(विशेषण)
साक्खै; खास।
३.
मूर्तिमान्; साकार।
४.
मुलाकात; भेट।