साट्नु
Romanized: saatnu, shaatnu, shatnu, satnu
आफूसँग भएको कुनै वस्तु वा मालसामान दिएर त्यसको सट्टामा अर्को वस्तु वा मालसामान दिनु; सट्टापट्टा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [साटो+नु]
१.
आफूसँग भएको कुनै वस्तु वा मालसामान दिएर त्यसको सट्टामा अर्को वस्तु वा मालसामान दिनु; सट्टापट्टा गर्नु।
२.
रुपियाँपैसा आदिको विनिमय गर्नु; भजाउनु।