साढभाइ
Romanized: saadhabhaai, saadhabhai, sadhabhaai, shaadhabhaai
पत्नीकी बहिनीको पति; साढुभाइ; सालीको लोग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [साढु+भाइ]
1
पत्नीकी बहिनीको पति; साढुभाइ; सालीको लोग्ने।