सानसौकत

Romanized: saanasaukata, saanasaukat, sanasaukat, saanashaukata

सजिने सिँगारिने स्थिति; सजावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी शान-शौकत]

१.
सजिने सिँगारिने स्थिति; सजावट।
२.
ठाँटबाँट; तडकभडक।

सम्बन्धित शब्दहरू