सानुतिनु
Romanized: saanutinu, shaanutinu, shanutinu, sanutinu
थोरै महत्त्व वा मोलको; कम मूल्यको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
थोरै महत्त्व वा मोलको; कम मूल्यको।
२.
सानो।