साप्डो
Romanized: saapdo, shaapdo, shapdo, sapdo
केराको थामको बाहिरी बोक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बहु./ति. साप्डा]
१.
केराको थामको बाहिरी बोक्रा।
२.
पिँडालुका डाँठ।