सामुद्रिक बिमा
Romanized: saamudrika bimaa, saamudrika bima, samudrika bimaa, saamudrika bim
समुद्रपारबाट आयात गरिने र उतैतिर निर्यात गरिने वस्तुमा गरिने बिमा; पारवहन वस्तु बिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
समुद्रपारबाट आयात गरिने र उतैतिर निर्यात गरिने वस्तुमा गरिने बिमा; पारवहन वस्तु बिमा।