सामूहिक प्रयास
Romanized: saamuhika prayaasa, saamuhika prayaas, saamuhika prayasa, samuhika prayaasa
कुनै काम पूरा गर्नका लागि समूहमा एकत्र भई गरिने प्रयास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै काम पूरा गर्नका लागि समूहमा एकत्र भई गरिने प्रयास।