साम्पाङ
Romanized: saampaanga, saampaang, saampanga, sampaanga
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर; तिनैले बोल्ने भाषा; खोटाङ मूलथलो भएको किराँत राई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
१.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर; तिनैले बोल्ने भाषा; खोटाङ मूलथलो भएको किराँत राई जाति।
२.
भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने एक गाउँ।