सायद

Romanized: saayada, saayad, sayad, shaayada

कथम्कदाचित्; केही गरी; सम्भवतः; सके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी शायद]

1
कथम्कदाचित्; केही गरी; सम्भवतः; सके।

सम्बन्धित शब्दहरू