सार्वजनिक
Romanized: saarvajanika, saarvajanik, saarwajanika, sarvajanik
सबै जनाको उपयोगका लागि बनाइएको; सबैलाई समान रूपले काम लाग्ने, सार्वजनीन (नियम, व्यवस्था, निर्माण, प्रयोग इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबै जनाको उपयोगका लागि बनाइएको; सबैलाई समान रूपले काम लाग्ने, सार्वजनीन (नियम, व्यवस्था, निर्माण, प्रयोग इ.)।
२.
सबैसित सम्बन्ध भएको; धेरैसँग सम्बन्धित ।