सार्वजनीकरण
Romanized: saarvajanikarana, saarvajanikaran, saarwajanikarana, sarvajanikaran
सबैको जानकारीका लागि प्रकाशमा ल्याउने काम वा त्यस्तो प्रचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सर्वजन+ई+करण]
१.
सबैको जानकारीका लागि प्रकाशमा ल्याउने काम वा त्यस्तो प्रचार।
२.
सर्वसाधारणको हित वा कल्याणका लागि खुला गर्ने काम वा प्रक्रिया।