सालियाना
Romanized: saaliyaanaa, saaliyaana, saaliyanaa, saliyaanaa
सालैपिच्छेको; हरेक सालको; प्रतिवर्ष हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी सालियान]
१.
सालैपिच्छेको; हरेक सालको; प्रतिवर्ष हुने।
२.
(नाम)
सालिन्दा बुझाइने रकम।