साले
Romanized: saale, shaale, shale, sale
कुनै व्यक्तिलाई हेपेर गाली गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सालो+ए]
1
कुनै व्यक्तिलाई हेपेर गाली गरिने शब्द।