सिउँदो
Romanized: siundo, shiumdo, shiundo, siumdo
निधारमाथि शिरका रौं दायाँबायाँ पन्छाउँदा बिचमा पर्ने रेखा; स्यूँदो; सीमन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सीमन्त]
1
निधारमाथि शिरका रौं दायाँबायाँ पन्छाउँदा बिचमा पर्ने रेखा; स्यूँदो; सीमन्त।