सिद्धआठाने
Romanized: siddhaaathaane, siddhaaathane, siddhaathaane, shiddhaaathaane
खसहरूले पुज्ने गरेका आशामुखी देवताहरू; नेपाली समाजमा महामारी, आपदा आदिबाट रक्षा गरिदिन भाकल गरी भोग दिएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खसहरूले पुज्ने गरेका आशामुखी देवताहरू; नेपाली समाजमा महामारी, आपदा आदिबाट रक्षा गरिदिन भाकल गरी भोग दिएर पूजा गरिने देवता।