सिन्डिकेट
Romanized: sindiket, shindiketa, shindiket, sindiketa
कुनै कामकुरामा संयुक्त रूपमा लागेका व्यक्तिहरूको सङ्गठन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
कुनै कामकुरामा संयुक्त रूपमा लागेका व्यक्तिहरूको सङ्गठन।
२.
कुनै काम वा व्यापार चलाउन वा पूरा गर्न बनाइएको व्यक्तिगत कम्पनी।