सिन्धु
Romanized: shindhu, sindhu
समुद्र, सागर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समुद्र, सागर।
२.
ठुलो नदी; पाकिस्तानमा बहने नदी।
३.
सप्त सिन्धुमध्ये एक।
४.
बाग्मती अञ्चलमा काठमाडौंदेखि पूर्वपट्टि रहेको सिन्धुपालचोक जिल्लाको एक क्षेत्र।