सिमाना

Romanized: simaanaa, simaana, simanaa, simaan

अन्तिम रेखा; साँध; सीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सीमा]

१.
अन्तिम रेखा; साँध; सीमा।
२.
किनारा; छेउ।

सम्बन्धित शब्दहरू