सिमाना जाँच
Romanized: simaanaa jaamcha, simaana jaamcha, simaanaa jaamch, simaanaa jamcha
दुई देशका बिचको सीमारेखालाई दुरुस्त राख्न जाँचपडताल गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई देशका बिचको सीमारेखालाई दुरुस्त राख्न जाँचपडताल गर्ने काम।