सियालसिङे
Romanized: siyaalasinge, siyalasinge, siyaalasine, shiyaalasinge
स्यालको सिङ हुन्छ भनेजस्ता उडन्ते कुरा गरिहिँड्ने वा त्यसमा विश्वास गर्ने; कुनै दमविनाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
स्यालको सिङ हुन्छ भनेजस्ता उडन्ते कुरा गरिहिँड्ने वा त्यसमा विश्वास गर्ने; कुनै दमविनाको।