सिरसोपता

Romanized: sirasopataa, sirasopat, shirasopataa, sirashopataa

छठ पर्व मनाउन खोलाको किनारमा बनाइएको छठी माईको माटाको प्रतीक; शिरस्तूपा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छठ पर्व मनाउन खोलाको किनारमा बनाइएको छठी माईको माटाको प्रतीक; शिरस्तूपा।

सम्बन्धित शब्दहरू