सुक्याकी

Romanized: sukyaaki, shukyaaki, sukyaakee, shukyaki

रजस्वला रोकिएकी (महिला)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रजस्वला रोकिएकी (महिला)।
२.
सुकेको; ओसिलो नभएको (जमिन)।

सम्बन्धित शब्दहरू