सुजनी
Romanized: shujani, sujanee, shujanee, shujanii
भुइँमा बस्न बिछ्याउने सानो आसन; चकटी; सानो लम्पट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी सोजनी]
1
भुइँमा बस्न बिछ्याउने सानो आसन; चकटी; सानो लम्पट।