सुणुन

Romanized: sunun, shununa, shunun, sununa

अरूलाई सुनाउनु; हालखबर सुनाउनु; समाचार आदि सुनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
अरूलाई सुनाउनु; हालखबर सुनाउनु; समाचार आदि सुनाउनु।

सम्बन्धित शब्दहरू