सुद्धाइँ

Romanized: suddhaaim, suddhaain, suddhain, shuddhaaim

घरमा कसैको मृत्यु भएमा घरलाई शुद्ध बनाउन मृततिथिदेखि बाह्रौँ वा तेह्रौं दिनमा गरिने हवन, पाठ, पञ्चगव्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत सुद्ध+आइँ]

1
घरमा कसैको मृत्यु भएमा घरलाई शुद्ध बनाउन मृततिथिदेखि बाह्रौँ वा तेह्रौं दिनमा गरिने हवन, पाठ, पञ्चगव्य प्राशन आदि; शुद्धशान्ति।

सम्बन्धित शब्दहरू