सुध्याइ
Romanized: sudhyaai, shudhyaai, shudhyai, sudhyai
सुध्याइ (sudhyaai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सुध्याइ(१)
(नाम [√ सुध्याउ (+आइ)])
1.
सुध्याउने भाव, क्रिया वा प्रक्रिया।
सुध्याइ(२)
(नाम)
1.
सुध्रिने भाव, क्रिया वा प्रक्रिया