सुनगाभा
Romanized: sunagaabhaa, sunagaabha, sunagabhaa, sunagaabh
जङ्गली रुखका कापमा उम्रने, लाम्चा पात हुने, जमाने मान्द्राका आकारको फूल फुल्ने एक जातको घाँस वा त्यसैको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जङ्गली रुखका कापमा उम्रने, लाम्चा पात हुने, जमाने मान्द्राका आकारको फूल फुल्ने एक जातको घाँस वा त्यसैको फूल।