सुबा

Romanized: subaa, sub, shubaa, shuba

कुनै देश; कुनै विशिष्ट भाग वा खण्ड; प्रदेश; प्रान्त; अञ्चल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सूब]

1
कुनै देश; कुनै विशिष्ट भाग वा खण्ड; प्रदेश; प्रान्त; अञ्चल ।

सम्बन्धित शब्दहरू