सुभाषी
Romanized: subhaashi, subhashi, subhaasi, shubhaashi
मिठो बोली वचन भएको; मधुरभाषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मिठो बोली वचन भएको; मधुरभाषी।
२.
राम्ररी भाषण गर्ने; वाग्मी।