सुरिलो

Romanized: shurilo, surilo

सुरिलो (shurilo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सुरिलो(१)

(विशेषण [सुइरो+इलो])
1.
माझमा हाँगाबिँगा नभएको र सोझो; लामो, ठाडो र सोझो (रुख, लिङ्गो, बाँस आदि)।

सुरिलो(२)

(विशेषण [सुर+इलो])
1.
मिठो र तिखो (स्वर); सुमधुर (आवाज)।

सम्बन्धित शब्दहरू