सुर्ती
Romanized: shurti, surtee, shurtee, shurtii
ठुलठुला, नरम, मसिना भुवादार पात हुने, टुप्पामा सेता लाम्चा फूल फुल्ने, रायोको जस्तो एक जातको बोट वा त्यसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सूरत (प्रदेश)+ई]
१.
ठुलठुला, नरम, मसिना भुवादार पात हुने, टुप्पामा सेता लाम्चा फूल फुल्ने, रायोको जस्तो एक जातको बोट वा त्यसैको पात।
२.
सो पातबाट बनाइएको चुरोट, बिंडी आदिभित्र कोचिएको धुलो।
३.
मुखमा च्यापेर वा तमाखु, कक्कड, चुरोट, बिँडी आदिका रूपमा सल्काएर धुवाँ खाइने सुकाइएको काँचो पात।