सुल्काइ

Romanized: sulkaai, shulkaai, shulkai, sulkai

अकस्मात् चुहाइ, पसाइ वा बगाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सुल्क+आइ]

1
अकस्मात् चुहाइ, पसाइ वा बगाइ।

सम्बन्धित शब्दहरू