सुल्याइ
Romanized: sulyaai, shulyaai, shulyai, sulyai
सुल्याउने वा चुक्त्याउने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ सुल्याउ (+आइ)]
१.
सुल्याउने वा चुक्त्याउने क्रिया वा प्रक्रिया।
२.
सुल्याउने वा मैथुन गराउने क्रियाप्रक्रिया।