सूक्त
Romanized: sukt, shukta, sookta, shukt
ज्ञान र उपदेशयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्ञान र उपदेशयुक्त।
२.
मिठो किसिमले भनिएको।
३.
(नाम)
वेदको मन्त्र वा तिनको समूह; कुनै विषयको आन्तरिक ज्ञानगरिमाले युक्त कथन; वैदिक स्तुति वा प्रार्थना।