सेक्नु
Romanized: sheknu, seknu
कुनै वस्तु वा शरीरको कुनै अङ्गमा आगाको तातो पर्न दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत सेचन]
१.
कुनै वस्तु वा शरीरको कुनै अङ्गमा आगाको तातो पर्न दिनु।
२.
पोल्नु; सेकाउनु; तताउनु।
३.
एक वस्तुद्द्वारा अर्को वस्तुमा तापसङ्क्रमण गराउनु।
४.
सह्यारसुसार गर्नु; हेरचाह गर्नु।
५.
बदमासी गर्नेलाई पिट्नु वा ठटाउनु।
६.
घाम आदिले पोलेर कष्ट दिनु।
७.
टुट्टा वा नोक्सान पार्नु; खती गर्नु।
८.
पानी छर्कनु; अभिषेक गर्नु।