सेताम्मे

Romanized: setaamme, shetaamme, shetamme, setamme

फुटेर, छरिएर, फुलेर वा फैलिएर सबैतिर सेतैसेतो भएको (कपास, काँस, सिमल, केश आदि)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत श्वेत+अम्मय > अम्म]

१.
फुटेर, छरिएर, फुलेर वा फैलिएर सबैतिर सेतैसेतो भएको (कपास, काँस, सिमल, केश आदि)।
२.
(नाम) त्यसरी व्याप्त भएको सेतो दृश्यावली।
३.
(क्रियाविशेषण) सेतोपनले ढाक्ने वा छोप्ने गरी । (उदा.- रामको कपाल कम उमेरमै सेताम्मे भइसक्यो)।

उदाहरण वाक्य

  • रामको कपाल कम उमेरमै सेताम्मे भइसक्यो

सम्बन्धित शब्दहरू