सेतो हात्ती

Romanized: seto haatti, seto haattee, sheto haatti, seto hattee

पाल्न तथा जोगाउन नसकिने वस्तु; औकातले थाम्न नसकिने सोख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
पाल्न तथा जोगाउन नसकिने वस्तु; औकातले थाम्न नसकिने सोख।
२.
सेतो रङको हात्ती।

सम्बन्धित शब्दहरू