सेनाबेना
Romanized: senaabenaa, senaabena, senabenaa, senaaben
आश्रित व्यक्तिहरूको समुदाय; सेनामेना; स्यानब्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आश्रित व्यक्तिहरूको समुदाय; सेनामेना; स्यानब्यान।
२.
कुनै वीर पुरुषका प्रमुख सैनिक, सिपाही आदिको समूह।
३.
देवताका गण, वाहन आदिको समूह।