सेबई
Romanized: sebaee, shebai, shebaee, shebaii
आँटा र मैदाबाट बनाइएको चाउचाउजस्तो तर अझ मसिनो खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
आँटा र मैदाबाट बनाइएको चाउचाउजस्तो तर अझ मसिनो खानेकुरा।