सेयर

Romanized: seyar, sheyara, sheyar, seyara

ना. [अङ्. शेयर] कुनै साझा व्यापारमा लगाइएका सम्पत्तिको भाग वा हिस्सा; साझेदारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्. शेयर] कुनै साझा व्यापारमा लगाइएका सम्पत्तिको भाग वा हिस्सा; साझेदारी।

सम्बन्धित शब्दहरू