सेर्पाली
Romanized: serpaali, serpaalee, sherpaali, serpalee
सेर्पा जातिले गाउने गीत, लोकगीतको एक भाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सेर्पा जातिले गाउने गीत, लोकगीतको एक भाका।
२.
सेर्पा जातिको भाषा।
३.
(विशेषण)
सेर्पासम्बन्धी; सेर्पाको।