सेल्टिनु

Romanized: sheltinu, seltinu

भोकले आत्तिएर मर्न खोज्नु; भोकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [सिल्टो+इ+नु]

१.
भोकले आत्तिएर मर्न खोज्नु; भोकाउनु।
२.
मर्नु; सास जानु।

सम्बन्धित शब्दहरू