सेहेँ लाग्नु
Romanized: sehem laagnu, sehen laagnu, sehen lagnu, shehem laagnu
आरिस गर्नु; अर्काको वस्तुमा लोभ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
आरिस गर्नु; अर्काको वस्तुमा लोभ गर्नु।