सैंध
Romanized: saindha, saimdh, saindh, saingdha
चोरले घर फोर्नका लागि घरका गारामा वा जगमा पारेको प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सुरन्ध्र]
1
चोरले घर फोर्नका लागि घरका गारामा वा जगमा पारेको प्वाल।