सोइद्दु
Romanized: shoiddu, soiddu
गाईबस्तुको मल सोहोर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
गाईबस्तुको मल सोहोर्नु।
२.
मकै नङ्ग्याउनु।