सोइरिनु
Romanized: shoirinu, soirinu
कुनै घटनामा जम्मै व्यक्ति दोषी देखिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै घटनामा जम्मै व्यक्ति दोषी देखिनु।
२.
पोलिएको घाउबाट छाला तानिनु; घाउ निको नहुन्जेल छाला तन्किनु।
३.
महामारी पर्नु।