सोक्याहा
Romanized: sokyaahaa, sokyaaha, sokyahaa, sokyaah
जतिखेर पनि शोकै मात्र गरिरहने; शोक गर्ने स्वभावको; चिन्तालु; सुर्तालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [शोक याहा]
1
जतिखेर पनि शोकै मात्र गरिरहने; शोक गर्ने स्वभावको; चिन्तालु; सुर्तालु।