सोघा

Romanized: soghaa, sogh, shoghaa, shogha

लिम्बू संस्कृतिमा मान्छेलाई अकाल मृत्युको सिकार बनाउँछ भनी विश्वास गरिने एक प्रेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू.]

1
लिम्बू संस्कृतिमा मान्छेलाई अकाल मृत्युको सिकार बनाउँछ भनी विश्वास गरिने एक प्रेत।

सम्बन्धित शब्दहरू